प्रदर्शनको तयारी गर्दा सडक जाम
सरकार विरूद प्रर्दशन गर्ने भन्दै धनगढिको चौराहमा विहान साढे ११ बजेदेखि काँग्रेस नेता कार्यकर्ता जम्मा भएका छन। तर सवा १ हुदा सम्म पनि प्रर्दशन सुरू गरिएको छैन जसका कारण सवारि साधन आवागमनमा समस्या देखिएको छ ।
२०७५ माघ २१, ०१:१८
कमेन्ट लोड गर्नुस