भक्तजनहरुको प्रमुख आस्थाको केन्द्र शिवपुरी धाम
धनगढी घुम्न आउने आन्तरिक एवं वाह्य पर्यटकका लागि शिवपुरी धाम प्रमुख गन्तव्य स्थल बन्न थालेको छ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण शिवपुरी धाममा अवलोकनकर्ता बढ्दै गएको देखिन्छ।
विवाह, व्रतवन्धदेखि ग्रह शान्तिसम्म शिवपुरीमै हुने भएपछि भक्तालुहरुको भीड दैनिक रुपमा बढ्दै गएको छ।
२०७८ चैत्र २९, ०१:४६
कमेन्ट लोड गर्नुस