सुदूरपश्चिममा आयातित विद्युतका पोलको भण्डारण (फोटो फिचर)
विद्युत प्राधिकरणले भारतबाट विद्युतका पोलहरु आयात गरेर पहाडी जिल्लामा विद्युतीकरण गर्दै आएको छ।
कैलाली र कञ्चनपुरमा सिमेन्टबाट निर्मित पोलहरुको प्रयोग हुँदै आएको छ भने पहाडी जिल्लामा एक स्थानबाट अर्को स्थानसम्म पु¥याउन सहज हुने भएपछि यस्ता पोलहरुको प्रयोग हुँदै आएको छ।
प्रादेशिक कार्यालय अत्तरियामा हजारौँको संख्यामा विद्युतका पोलहरु भण्डारण गरेर आवश्यकताअनुसार पहाडी जिल्लामा यस्ता पोलहरु ढुवानी हुँदै आएको छ।
हलुका र सहजै रुपमा जडान गर्न सकिने भएपछि प्राधिकरणले बर्सेनी ठुलो परिमाणमा यस्ता विद्यूतका पोलहरु भारतबाट आयात गर्दै आएको हो।
२०७८ चैत्र २५, ०१:४०
कमेन्ट लोड गर्नुस