सरसफाईमा लम्कीका स्थानीय महिलाहरु
सेवक नेपाल दोस्रो परियोजना धनगढी र लम्कीचुहा नगरपालिका वडा नम्बर ९ को कार्यालयले आयोजना गरेको सरसफाई कार्यक्रममा लम्कीको वनवर्षा धनशैया सडकमा सरसफाई गर्दै स्थानीय महिलाहरु
फोटो : भागरथी रेग्मीको फेसबुकबाट
२०७५ माघ १७, ०७:५४
कमेन्ट लोड गर्नुस