सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाशिवरात्रिको अवसरमा बेहडा बाबामा दर्शनार्थीको घुइँचो (फोटोफिचर)

महाशिवरात्रि शिवरात्रिको अवसरमा बेहडा बाबा बिहानैबाट श्रद्धालु भक्तजनको घुइँचो लागेको छ।

पूजा–आराधना गर्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूको घुइँचो लागेको हो।

आजका दिन बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्ने गरिन्छ।

२०७८ फाल्गुन १७, ०८:१०
कमेन्ट लोड गर्नुस