सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिवरात्रीको पूर्व सन्ध्यामा बेहडाबाबा धाम (तस्बिरहरु)

बेहडाबाबा धाम धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा अवस्थित छ।

बेहडाबाबामा प्राचीन शिव ज्योतिर्लिङ्ग रहेको छ।

बेहडाबाबा धाममा नेपाल र भारतका तिर्थालु भक्तजन पूजा दर्शन गर्न आउने गर्छन्।

धाम परिसरमा व्यवस्थित शौचालय, स्नान गृह, धर्मशाला निर्माण गरिएका छन्।

धाम निर्माणको गुरु योजना तयार भएको अध्यक्ष पदमराज जोशीको भनाई छ।

२०७८ फाल्गुन १७, १०:०७
कमेन्ट लोड गर्नुस