सुदूर नेपाललाई विश्वसँग जोड्दै

खोला अतिक्रमणको नमुना (फोटो फिचर)

गोदावरी नगरपालिका वडा नम्बर १ बरपिपल गल्ली अतिक्रमणको चपेटामा परेको छ।

सार्वजनीक खोलानाला अतिक्रमण गरेर निजी आवासीय भवनहरु एक पछि अर्को ठडीरहेका छन्।

झण्डै २५ मिटर चौडाइ रहेका खोलानाला मिचेर घर तथा व्यवसायी परियोजनका भवन निर्माण हुन थालेपछि पानीको निकास समेत हुन सकेको छैन्।

फोटोः वीरेन्द्र भट्ट
फोटोः वीरेन्द्र भट्ट
२०७८ माघ ७, १०:०४
कमेन्ट लोड गर्नुस