सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेस प्रदेश अधिवेशनको मतदानस्थल खचाखच [फोटोफिचर]

 धनगढीमा नेपाली काँग्रेसको पहिलो प्रदेश अधिवेशनमा अन्तरगत मतदान सुरु भएको छ ।

 धनगढीस्थित निर्माण व्यवसायी संघको हलमा मतदान भइरहेको छ ।

मतदान स्थलबाहिर काँग्रेसका प्रतिनिधि, नेता तथा कार्यकर्ताको भिड जम्मा भएको छ ।

काँग्रेसको प्रदेश कार्यसमिति चयनका लागि संस्थापन र इतर पक्ष प्यानलसहित चुनावी मैदानमा होमिएका छन्।

सभापतिमा संस्थापन समूहबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरले उम्मेदवारी दिएका छन् भने इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्रको उम्मेदवारी परेको

२०७८ मंसिर १८, १०:०९
कमेन्ट लोड गर्नुस