सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको शिखर टोल डुबानमा (फोटो फिचर)

धनगढीको शिखर टोल डुबानमा परेको छ।
धनगढीको शिखर टोल डुबानमा परेको छ।
 कृष्णनगर–शिखर टोल सडकले पानीको निकास बन्द हुँदा डुबान भएको स्थानीयले बताएका छन्।

वडा नम्बर २ मा रहेका नाला अतिक्रमण भएको कारण पनि डुबान भएको बताइएको छ।

शिखर टोलमा पानी घरभित्रै पसेको छ।
शिखर टोलमा पानी घरभित्रै पसेको छ।
जलमग्न शिखर टोलको पानी निकासको व्यवस्था उपमहानगरपालिकाले मिलाउनुपर्ने स्थानीयले बताएका छन्।

डुबानका कारण दैनिकी कष्टकर भएको बताइएको छ।

फोटोः नारायण अवस्थी
फोटोः नारायण अवस्थी
२०७८ साउन ६, ११:००
कमेन्ट लोड गर्नुस