सुदूर नेपाललाई विश्वसँग जोड्दै

थाेरै पानी पर्दा ताल हुने धनगढीको मुख्य सडक(फोटो फिचर)

प्रदेशको अस्थायी राजधानी र एक मात्र उपमहानगर धनगढीको मुख्य सडकमा पानीको निकास नहुँदा सडक जलमग्न हुने गरेको छ।

चालु आर्थिक वर्षमा मर्मत गरिएको यो सडकमा झण्डै १ करोड बजेट लागानी भएको थियो।

नालीमा पानी जाने निकास नहुँदा सडकमा पानी जम्ने गरेको छ।

उपमहानगरको मुख्य सडक थोरै पानी पर्दा पनि जलमग्न हुने गर्छ।

धनगढीको मुख्य सडक साँघुरो र निकै जीर्ण छ।

धनगढीको लक्ष्मीनारायाण चोक
धनगढीको लक्ष्मीनारायाण चोक
फोटोः नारायण अवस्थी
फोटोः नारायण अवस्थी
२०७८ जेठ ६, १२:२४
कमेन्ट लोड गर्नुस