सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटा खोलामा लक्ष्मी कत्था उद्योगको प्रदूषित पानी (फोटो फिचर)

गेटा खोलामा कत्था उद्योगको दूषित पानी मिसाउने गरिएको छ।

 खोलाको पानी कालो देखिन्छ।
खोलाको पानी कालो देखिन्छ।
खोलाको पानी जनावरले खाए मर्ने गरेको स्थानीयले बताएका छन्।

 खोलामा दूषित पानीको कारण माछा लगायत अन्य प्राणी लोप भएको स्थानीयले बताए।

रसायनयुक्त दूषित पानी मोहना नदीमा मिसिने गरेको छ।

२०७८ वैशाख २०, ०९:५२
कमेन्ट लोड गर्नुस