धर्तीको एक स्वर्ग, अपि नाम्पा(फोटो फिचर)

सुदूरपश्चिमको उच्च हिमाली चुचुरामध्ये एक हो अपी हिमाल ।

अपि हिमाल दार्चुलाको अपि गाउँपालिकामा पर्छ ।

यस हिमालको उचाइ ७ हजार १३२ मिटर रहेको छ ।

सन् १८९९ मा पहिचानमा आई सन् १९६० मा पहिलो पटक आरोहण गरिएको अपी हिमालसम्म पुग्न सबैभन्दा छोटो रुट गोकुलेश्वरबाट रहेको छ ।

गोकुलेश्वर ३ घण्टा पैदल हिँडेर मकरेगाड पुग्न सकिन्छ । र, त्यहाँबाट करिब ३ दिन हिँडेर अपि बेस क्याम्प पुग्न सकिन्छ ।








सबै फोटो: आर्दश नगरकोटी(केन्ट) र अनुप नगरकोटी
२०७७ कार्तिक १७, ०२:५५
कमेन्ट लोड गर्नुस