सुदूर नेपाललाई विश्वसँग जोड्दै

आहा खानीडाँडा ! (फोटोफिचर)

यो कैलालीको खानीडाँडा क्षेत्र हो। आन्तरिक र बाह्य पर्यटकको रोजाईमा पर्न सफल चुरे गाउँपालिकामा पर्ने खानीडाँडा प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। यहाँ गर्मीयाममा गर्मी छल्न तराईबाट मानिसहरु पुग्छन् भने हिउँदमा घाम ताप्न जाने गर्छन्। पछिल्लो समय पिकनिक खान समेत यहाँ मानिसहरु पुग्ने गर्छन्।

२०७७ असोज ३०, ०८:०१
कमेन्ट लोड गर्नुस