सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘इनफ इज इनफ’को धनगढीमा प्रदर्शन (फोटो फिचर)

‘इनफ इज इनफ’ ले धनगढीमा प्रदर्शन गरेको छ।

 सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाढी प्रदर्शन गरिएको हो।

 प्रदेशमा कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न सरकारलाई दबाब दिदै आएको ‘इनफ इज इनफ’ ले बुधबार धनगढीमा प्रदर्शन गरेको हो।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सूचनाको हक सम्बन्धी ऐन २०६४ अनुसार लिखित निवेदन दर्ता गरी  खर्च सम्बन्धीको सूचना माग गरिएको ‘इनफ इज इनफ’का अभियान्ता पुकार बमले जानकारी दिए।

२०७७ साउन २१, ०१:०७
कमेन्ट लोड गर्नुस