सुदूर नेपाललाई विश्वसँग जोड्दै

पलियाको क्वारेन्टाईनमा बसेका नेपाली (फोटोफिचर)

स्वदेश फर्किन कैलालीको गौरीफन्टा नाका पुगेका मजदुरहरुलाई भारतीय सीमावर्ती क्षेत्र पलियामा राखिएको छ। उनीहरुले सरकारसँग उद्दारका लागि पहल गरिदिन माग गरेका छन्।

फोटो : नरेन्द्र चन्द
फोटो : नरेन्द्र चन्द
२०७७ जेठ ५, ०९:४५
कमेन्ट लोड गर्नुस