सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको छ लेन सडकमा ट्रक दुर्घटना

२०८१ वैशाख २७, १०:४६ खबर संवाददाता

धनगढीः धनगढीको छ लेन सडकमा ट्रक दुर्घटना भएको छ।

धनगढीबाट अत्तरीया जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ त ३०५४७ नम्बरबरको ट्रक धनगढी उपमहानगरपालिका–४ बोराडाँडीमा रहेको आर्मी ब्यारेक नजिक दुर्घटना भएको हो।No description available.

चालकले मदिरा सेवन गरेको र ट्रक अनियन्त्रीत भएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ। चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का ४९ वर्षीय जगतबहादुर साउँदलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस