सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उप–महानगरपालिकाले राहतमा बाड्यो किरा परेको चामल (फोटो फिचर)

धनगढी उप-महानगरपालिकाले राहतमा कुहिएको चामल वितरण गरेको छ। उप–महानगरपालिकाले खरिद गरेर वितरणका लागि वडाहरुमा पठाएको चामल कुहिएको र किरा परेको भेटिएपछि स्थानीयले फिर्ता गरेका छन्।

वडा कार्यालयले भने मिलबाट प्याकिङ भएर आएकाले कुनै शंका नगरी सोझै नगरबासीलाई वितरण गरेको दावी गरेको छ।

उप–महानगरपालिकाले दुई करोड ६१ लाखमा तीन हजार तीन सय क्वीन्टल चामल, ८ सय क्वीन्टल  दाल लगायतका समाग्री खरिदका लागि ठाकुर ट्रेडसंग ठेक्का गरेको थियो।

२०७७ वैशाख २९, ०१:३०
कमेन्ट लोड गर्नुस