सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा सौका समुदायको छाङरु गाउँ

दार्चुलामा मात्र बसोवास गर्ने हिमाली भेगका सौका समुदाय छाङरु गाउँमा पनि बस्ने गरेका छन्। छुट्टै पहिरन, संस्कृति, भाषा र रहनसहन भएको सौका समुदायको दार्चुलाका हिमाली गाउँ तिंकर, छाङरु, राप्ला र सितोलामा मात्र बसोबास छ।

१२ हजार फिटको उचाईमा बसोबास गर्ने उनीहरु हिउँदमा बेसी झर्ने गरेका छन्। जिल्लाका ४ गाउमा उनीहरुको जनसंख्या लगभग दुई हजार ५ सय छ। सिमापारिको भातरीय गाउँमा पनि सौका समुदायको बसोबास छ।        फोटो: विरेन्द्र विष्ट र आकास बुढाथोकी

२०७६ भदौ ३, ०३:०२
कमेन्ट लोड गर्नुस