सुदूर नेपाललाई विश्वसँग जोड्दै

वाह ! जोरायल

सिलगढी डोटीबाट लगभग ६० किलोमिटर टाढा दक्षिण पश्चिम दिशा तिर पर्ने रमणीय उपत्यकाको नाम नै जोरायल हो।

चौतर्फी अग्ला होचा बृक्ष वनस्पति युक्त डाडाँ–काडाँहरुको बीचमा देखिने यौटा सुन्दर क्षेत्र जोरायल हो।

डोटी जिल्लाको सरस्वतिनगर, लक्ष्मीनगर, घण्टेश्वर र छतिवन गाविसको अधिकांस क्षेत्रलाइ जोरायल भनिन्छ।

तस्बिर : दिपक बहादुर खडका
तस्बिर : दिपक बहादुर खडका
२०७६ साउन १२, ०६:२४
कमेन्ट लोड गर्नुस