धनगढी डुबानमा (तस्बिरहरू)

कैलालीमा भएको भारी वर्षाका कारण धनगढी डुबानमा परेको छ।

धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका तथा कञ्चनपुरको कृष्णपुर र पुनर्वास नगरपालिका केन्द्रीत भएको वर्षको कारण धनगढी डुबानमा परेको हो।

सोमवार बिहानदेखिको वर्षका कारण धनगढी जलमग्न भएको छ।

धनगढी उपमहानगरपालिका, पार्क मोड, रातो पुल, गुरही चोक तथा धनगढीबा बस्तीहरू डुबानमा छन्।

धनगढीका नदी तथा नालाहरूमा पानीको सतह बढी भएको छ।

पानीको सतह बढेकाले मोहना नदी आसपासका क्षेत्रहरूमा सतर्क रहन भनिएको छ।








फोटोः प्रेम चौधरी
२०८२ असार १६, १०:५८
कमेन्ट लोड गर्नुस