सुदूर नेपाललाई विश्वसँग जोड्दै

कपडा बैङ्कलाई १०३ थान कपडा सहयोग 

२०८३ वैशाख १९, १२:१३ Dineshkhabar Desk

धनगढीः कैलालीको धनगढीमा रहेको कपडा बैङ्कलाई १०० थान कपडा सहयोग गरिएको छ।

धनगढी उपमहानगरपालिका–४ मा रहेको कपडा बैङ्कलाइ धनगढी उपमहानगरपालिका–३ विशालनगर निवासी अग्रता भट्टले १०३ थान कपडा सहयोग गरेकी हुन्।

Dineshkhabar Desk

कमेन्ट लोड गर्नुस