सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी ग्यालरीद्धारा रक्तदान कार्यक्रम सम्पन्न

सामाजिक कार्यका लागि स्थापना गरिएको धनगढी ग्यालरीले सोमबार धनगढीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। पछिल्लो समय स्वास्थ्य संस्थाहरुमा देखिएको रगत अभावको समस्यालाई मध्य नजर गर्दै धनगढी ग्यालरीले कैलाली बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रमको आयोजना गरेको जनाएको छ।  धनगढी ग्यालरीका प्रवन्धक जिएस भण्डारीले स्वास्थ्य संस्थामा देखिएको रगत अभावको समस्यालाई मध्यनजर गर्दै हेल्प फोर ह्याप्पीनेसको सहयोगमा आयोजना गरिएको कार्यक्रममा १८पिन्ट  रगत संकलन भएको जानकारी दिए।  रक्तदान कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका शि

२०७६ असार ३१, ०८:०९
कमेन्ट लोड गर्नुस