सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको मोहना नदी क्षेत्रमा सरसफाइ (तस्विरहरू)

धनगढीः कैलालीको धनगढीमा रहेको मोहना नदी क्षेत्रमा सरसफाइ गरिएको छ।

धनगढी उपमहानगरपालिका–२ भन्सार रोडदेखि त्रिनगर प्रहरी चौकीसम्मको तीन सय मिटर क्षेत्रमा सरसफाइ गरिएको हो।

वनदेवी मन्दिर व्यवस्थापन समितिले शनिवार बिहान सरसफाइ गरेको बताएको छ।

२०८२ जेठ ३, ०८:०९
कमेन्ट लोड गर्नुस