सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा देखिएका कोहो कोइली र स्वर्ग चरी

शुक्लाफाँटा नगरपालिका–२ को सनबोरा नदी किनाराको वन क्षेत्रको रुखमा बसेको कोहो कोइली। यो कोइली समुन्द्र सतहबाट ७५ देखि एक हजार आठ सय मिटरको उचाईसम्म पाइन्छ। वनकुञ्ज र बगैंचा क्षेत्रमा पाईने यस चराले आफनो गुँड भने बनाउदैन।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकैको सनवोरा नदी छेउको झाडीमा बसेको स्वर्ग चरी (एसिएन प्याराडाइज फ्लाईक्याचर)  । आगन्तकु प्रजातीको यो चरा बसन्त ऋतुमा गुँड लगाएर बच्चा हुर्काउनका लागि यहाँ आइपुग्ने गर्दछ।

२०८२ वैशाख ८, ०८:४२
कमेन्ट लोड गर्नुस