सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारी उपेक्षाले संकटमा निरौली दरवार

डोटीको जोरायल गाउँपालिकामा रहेको निरौली दरवार, निरौलीका तत्कालिन राजा निरैपाल मल्लले झन्डै दुई हजार वर्ष पहिले बनाएको दरवारको अस्तित्व बिलाउदै गएको छ। दरवारको अहिले भग्नावशेष मात्रै बाँकी छ।

तस्बिर : दिपकबहादुर खड्का
तस्बिर : दिपकबहादुर खड्का
२०७६ असार १७, १०:१२
कमेन्ट लोड गर्नुस