सुदूर नेपाललाई विश्वसँग जोड्दै

तोरी फुल्यो बारीमा (तस्विरहरू)

मंसिर लागेसँगै धनगढीमा तोरी फुल्न थालेको छ।

धनगढीको ग्रामीण क्षेत्रमा धान भित्र्याए लगत्तै किसान तोरी लगाउँछन्।

अचेल थोरै क्षेत्रमा मात्रै तोरी खेती गरिन्छ।

धनगढी लगायत कैलाली र कञ्चनपुरमा तीरो खेती राम्रो हुने भए पनि किसानले घरेलु प्रयोजनका लागि मात्रै तोरी खेती गर्छन्।

फोटोः नारायण अवस्थी
फोटोः नारायण अवस्थी
२०८१ मंसिर ४, ०४:५०
कमेन्ट लोड गर्नुस