सुदूर नेपाललाई विश्वसँग जोड्दै

यसरी हुँदैछ धनगढीमा भोकेश्नल स्कुलको निर्माण (तस्विरहरु)

धनगढी-१८ फूलबारीमा भोकेश्नल स्कुल भवनको निर्माण भइरेहको छ।

सपोर्टिङ्ग नेपाल्स चिल्ड्रेन नामक संस्थाका प्रतिनिधिले निर्माणाधिन भवनको अनुगमन गरेका छन्।

उनीहरूले श्रमदानसमेत गरेका छन्।
उनीहरूले श्रमदानसमेत गरेका छन्।
भोकेश्नल स्कलमा निःशुल्क व्यावसायिक तालिम दिइने छ।

तालिम लिनेहरूलाई विद्यालयमै खाने र बस्ने व्यवस्था गरिने छ।

तालिम गरेका जनशक्तिका लागि उपमहानगरपालिकाले रोजगारी खोज्न सहजीकरण गर्ने छ।

२०८१ कार्तिक ६, ०६:०२
कमेन्ट लोड गर्नुस