सुदूर नेपाललाई विश्वसँग जोड्दै

सन्दीप जोराको कप्तानीमा ‘हङकङ क्रिकेट सिक्स’ खेल्ने टोली घोषणा

२०८१ कार्तिक ६, ०९:४७ खबर संवाददाता

काठमाडौँः नेपाल क्रिकेट संघ (क्यान)ले ‘हङकङ क्रिकेट सिक्स’ खेल्ने टोलीको घोषणा गरेको छ।

क्रिकेट हङकङ, चीनको आयोजनामा आगामी नोभेम्बर १ देखि ३ सम्म हुने प्रतियोगिताका लागि क्यानले सन्दीप जोराको कप्तानीमा टोली घोषणा गरेको हो। टोलीमा सन्दीपसँगै लोकेश बम, नारायण जोशी, विवेक यादव, प्रतिश जिसी, दिपेन्द्र रावत र राशिद खान छन्। प्रशिक्षकको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिइएको छ।
 

कमेन्ट लोड गर्नुस