सुदूर नेपाललाई विश्वसँग जोड्दै

फोटोमा माईतीघर मण्डलमा गुठी विद्येयक पक्षधरको प्रदर्शन

काठमाडौंमा गुठी पक्षधरहरुले प्रदर्शन गरेका छन्। गुठी पक्षधरहरुले खबरदारीका लागि विधेयक फिर्ता भएको भोलिपल्ट प्रदर्शन गरेका हुन्। राष्ट्रियसभामा प्रस्तुत गुठीसम्बन्धी विधेयकको चौतर्फी विरोधपछि सरकारले मंगलबार विधेयक फिर्ता लिएको घोषणा गरेको थियो। विभिन्न स्थानबाट निस्किएको ¥याली माइतीघर मण्डलामा आयोजित खबरदारी सभामा परिणत भएको थियो।

फोटो : आरजु
फोटो : आरजु
२०७६ असार ४, ०२:२४
कमेन्ट लोड गर्नुस