कुरुप बन्दै कैलालीको गोदावरी क्षेत्र



कैलालीको गोदावरी धाम क्षेत्र दिनप्रतिदिन कुरुप बन्दै गएको छ। धाम क्षेत्रमा वनभोज खान र घुमफिरका लागि जाने पर्यटकहरुले जथाभावी फोहोर गर्दा धाम क्षेत्र कुरुप बन्दै गएको हो भने धाम क्षेत्रको सरसफाईमा स्थानीय तह र धाम विकास समितिले समेत चासो दिएको छैन्। धाम क्षेत्रमा जथाभावी बोतलहरु फुटाएर सिसा फालिएपछि आवातजावतमा समेत समस्या हुने गरेको छ।

फोटो गोविन्द गुप्ताको फेसबुकबाट
२०७६ जेठ १५, ०३:२२
कमेन्ट लोड गर्नुस