सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृष्णपुरका मेयर हेमराज ओझाले गरेको गहुँ खेती (फोटो फिचर)

नगर प्रमुख ओझाले पाँच बिघामा बाणगङ्गा जातको गहुँ लगाएका छन्।

ओझाको परिवारले विगत ३० वर्षदेखि गहुँको बिउ उत्पादन गरिरहेको छ।

बाणगङ्गा जातको गहुँ लगाएको ११८ दिनभित्र काट्न मिल्छ।

बजार मूल्यभन्दा १५/२० प्रतिशत बढी मूल्यमा बिउ कम्पनीले गहुँ खरिद गर्छन्।

खेतीपातीसँगै माछापालन समेत गरिरहेका ओझाले कृषि जीवनको आधार भएकाले खेतीपाती गर्ने कामलाई पनि राजनीतिसँगै निरन्तरता दिएको बताएका छन्।

फोटोः नारायण अवस्थी
फोटोः नारायण अवस्थी
२०८० चैत्र १३, ०९:१६
कमेन्ट लोड गर्नुस