सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा १६ लाख ६२ हजारको अवैध सामान नियन्त्रणमा

२०८२ पुष २, ०७:४४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा १६ लाख ६२ हजारको भन्सार छलीको अवैध सामान नियन्त्रणमा लिइएको छ। 

जिल्लाको भीमदत्त नगरपालिका–४ भगतपुर र दोधारा चाँदनी नगरपालिका–९ देउरालीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १६ लाख ६२ हजार मूल्य बराबरको कुर्षी, किराना लगायतका सामान प्रहरीले नियन्त्रणमा लिएको हो। उक्त सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले मंगलवार वेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस