सुदूर नेपाललाई विश्वसँग जोड्दै

अयोध्याको रात्रिकालीन दृश्य (तस्विरहरू)

धनगढी : श्रीरामको जन्म भूमि अयोध्या क्षेत्रमा रातिको समयमा समेत चहलपहल हुने गरेको छ।

भारतको अयोध्या क्षेत्रमा रात्रिकालीन भक्तजनको सुविधाका लागि सवारी, विद्युत् र खाने तथा बस्ने ठाउँको व्यवस्था गरिएको छ।

  अयोध्या क्षेत्रका सडकहरूमा श्रीरामसँग जोडिएका विभिन्न कलात्मक तस्विरहरू भित्तामा कुदिएका छन्।

फोटो ः कमल सावद
फोटो ः कमल सावद
२०८० चैत्र ७, १०:०८
कमेन्ट लोड गर्नुस