सुदूर नेपाललाई विश्वसँग जोड्दै

डरलाग्दो भासु भिर

भिमदत्त पन्त राजमार्ग अन्तरगत कैलालीमा पर्ने भासु भिर जुन निकै डरलाग्दो छ। भिरको विच भएर जाने राजमार्ग दुर्घटनाग्रस्त क्षेत्र पनि हो।

गोदावरीबाट २५ किलोमिटरका दुरी पार गरे पछि खानीडाँडा आउँछ र खानीडाँडा पछिको ५ किलोमिटर उत्तर त्यो डरलाग्दो भिरलाई नै भासु भनिन्छ।

फोटो: चेतराज जोशी
फोटो: चेतराज जोशी
२०७६ जेठ ५, ११:३५
कमेन्ट लोड गर्नुस