सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको कृष्णपुरमा ४५ किलोमिटर सडक स्तरोन्नति गरिँदै (फोटो फिचर)

कञ्चनपुरको कृष्णपुर नगरपालिकाले यो वर्ष ४५ किलोमिटर सडक स्तरोन्नति गर्ने भएको छ।

नगरपालिकाले एक करोड लागतमा सडक स्तरोन्नति गर्न लागेको हो।

यो वर्ष हरेक वडामा कम्तिमा पाँच किलोमिटर सडक स्तरोन्नति गर्ने नगर प्रमुख हेमराज ओझाले बताए।

नगरपालिकाले आफ्नै रोलर, लोडर र टिपर प्रयोग गरेर पानी पर्दा हिलाम्मे हुने ग्रामीण क्षेत्रका सडकहरूलाई पानी पिच गर्न थालेको हो।

अबको तीन वर्षभित्र नगर क्षेत्रका सबै सडकमा पानी पिच गर्ने लक्ष्य रहेको नगर प्रमुख ओझाले बताए।

फोटोः नारायण अवस्थी
फोटोः नारायण अवस्थी
२०८० चैत्र २, ०६:३३
कमेन्ट लोड गर्नुस