धनगढीमा किताब बेच्दै महावीर पुन (तस्बिरहरू)
धनगढी ः महावीर पुन किताब बिक्री गर्नका लागि धनगढी पुगेका छन्।
बिहिवार धनगढी पुगेका पुनले शुक्रवार बिहानैबाट किताब बेच्न थालेका हुन्।
उनले धनगढी उपमहानगरपालिकाको कार्यालय, शिवपुरी धाम लगाएतका ठाउँहरूमा शुक्रवार बिहान किताब बेचेका छन्।
उनले तीन दिनसम्म धनगढीमा किताब बेच्ने योजना बनाएका छन्।
२०८० माघ २६, १२:०९
कमेन्ट लोड गर्नुस