सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टा–पलिया सडक कालोपत्र (तस्बिरहरु)

 धनगढीः भारतको गौरीफन्टा–पलिया सडक कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ।

दुदुवा टाइगर रिजव क्षेत्रमा पर्ने उक्त सडक कालोपत्रको काम अन्तिम चरणमा पुगेको हो।

 भारत सरकारले पुरानो सडक मर्मत समेत नगरेकाले रोजगारीका लागि भारत तथा भारतीय बजारमा किनमेलका लागि जाने नेपालीले दुःख पाउने गरेका थिए।

 धनगढीसहित सुदूरपश्चिम घुम्न आउने भारतीयलाई समेत सडक भत्किएकाले समस्या हुने गरेको थियो

सडक कालोपत्रको कम पूरा भए सवारी सञ्चालनमा सहज हुने भएको छ।

फोटोः कमल सावद
फोटोः कमल सावद
२०८० कार्तिक २१, १०:२०
कमेन्ट लोड गर्नुस