सुदूर नेपाललाई विश्वसँग जोड्दै

जाजरकोट केन्द्रबिन्दु भएर गयो भूकम्प

 शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

भूकम्प ६.४ म्याग्निच्युडको गएको पुष्टि भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको जानकारी दिएको छ ।

२०८० कार्तिक १८, ०१:२३
कमेन्ट लोड गर्नुस