सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘जोरायली बासमती धान’का बाला झुलेर पहेँलपुर (तस्बिरहरू)

जोरायलः यतिखेर जोरायल पहेँलपुर भएको छ।
जोरायलः यतिखेर जोरायल पहेँलपुर भएको छ।
जोरायलमा मात्र पाइने रैथाने जातको ‘जोरायली बासमती धान’का बाला झुलेर पहेँलपुर भएका खेतका फाँट देख्न सकिन्छ।

  जोरायल उपत्यकामा लहलह भएका धानका बाला झुलिरहेको दृश्य निकै रमणीय लाग्छ।

धानका फाँट र कलकल बग्ने कर्नाली नदीसहितको वरिपरिको प्राकृतिक दृश्यावलोकनले त्यहाँ पुग्ने जोसुकैलाई पनि आनन्दको अनुभूति गराउँछ।

 खेतका फाँटमा सप्रेको धानबालीको दृश्यबाट नै स्थानीय कृषकले गरेको मेहनत र परिश्रम झल्किन्छ।

 कैलाली जिल्लाको सीमासँग जोडिएको डोटीको जोरायल क्षेत्रले रैथाने जातको बास्नादार बासमती धान उत्पादनका लागि सदियौँदेखि अलग पहिचान बनाउँदै आएको छ।

   खानामा स्वादिलो, नरम र बास्नादार हुने विशेषताका कारण जोरायली बासमती चामलले जोरायल क्षेत्रको पहिचान बनाएको हो।

 यही फाँटमा फल्ने बासमती चामलको माग सबैतिर बढ्दै जान थालेसँगै कतिपय स्थानीय युवाहरू यसको कारोबारप्रति पनि आकर्षित हुन थालेका छन्।

२०८० असोज २०, १०:४३
कमेन्ट लोड गर्नुस