सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी-१ चकमेली बजारको योग केन्द्रमा ३६ दिने योग प्रशिक्षण सुरू (फोटो फिचर)

धनगढी-१ चकमेली बजारमा रहेको पतन्जलि योग केन्द्रमा योग प्रशिक्षण सुरू भएको छ।

मङ्गलबारबाट ३६ दिने सह-योग शिक्षक तालिम सुरू भएको हो।

हरेक दिन बिहान साढे चार बजेदेखि सात बजेसम्म प्रशिक्षण दिइने छ।

मुख्य प्रभारी लवदेव मिश्र लगायतका गुरूले प्रशिक्षण दिने छन्।

योगाभ्यास गर्दै प्रशिक्षार्थीहरू।
योगाभ्यास गर्दै प्रशिक्षार्थीहरू।
सबै उमेर समूहका व्यक्तिले प्रशिक्षणका भाग लिन पाउने छन्।

हास्यासनको अभ्यास गर्दै प्रशिक्षार्थीहरू।

ध्यान मुद्राको अभ्यास गर्दै।
ध्यान मुद्राको अभ्यास गर्दै।
फोटोः नारायण अवस्थी
फोटोः नारायण अवस्थी
२०८० भदौ १२, १२:३५
कमेन्ट लोड गर्नुस