सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेतीमा एक शय्यामा तीन बिरामी राखेर उपचार गरिँदै (फोटो फिचर)

सेतीको आकस्मिक कक्षमा एक शय्यामा तीन जना बिरामी राखेर उपचार गर्नुपर्ने अवस्था छ।

शय्या नपाएर बेञ्चमा बिरामीलाई राख्ने गरिन्छ।

आकस्मिक कक्ष सानो हुँदा बिरामीकफ उपचार प्रभावित हुने गरेको छ।

बिरामीले उपचार नपाउने गुनासो गर्ने गरेका छन्।

सेती आकस्मिक कक्षमा स्वास्थ्यकर्मीको संख्या पनि न्यून छ।

अस्पतालको क्षमता विकास गर्न प्रदेश सरकारले नसकेको सेतीको नाजुक अवस्थाले देखाएको छ।

फोटोः नारायण अवस्थी
फोटोः नारायण अवस्थी
२०८० भदौ १०, ०६:५९
कमेन्ट लोड गर्नुस