अछाममा ४ बजेसम्म ३४.९७ प्रतिशत मत खस्यो
२०८२ फाल्गुन २१, ०४:४२
अछाम: अछाममा बिहीबार अपराह्न ४ बजेसम्म ५७ हजार ८१७ जनाले मतदान गरेका छन् । जुन प्रतिशत ३४.९७ हुन्छ ।
निर्वाचन कार्यालयका अनुसार महिला ३२ हजार ९८० र पुरुष २४ हजार ८३७ ले मतदान गरेका हुन् । जिल्लामा १ लाख ६५ हजार ३३७ मतदाता रहेका छन् ।
कमेन्ट लोड गर्नुस