सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको मुख्य सडकमा खाल्डैखाल्डा (तस्बिरहरु)

बर्खाको समय भएकाले अहिले सडकमा खाल्डै खाल्डा छन्।

प्रदेश प्रहरी कार्यालय नजिक, धनगढी बसपार्क, पुरानो भन्सार रोड क्षेत्र तथा चौराहा क्षेत्रमा खाल्डै खाल्डा परेका हुन्।

सम्झौताको अवधिमा काम पूरा नगरेको कालिका कन्स्ट्रक्सनले सडक मर्मतको कामसमेत गरेको छैन।

कैलालीपुलदेखि क्याम्पस रोडसम्मको सडक सुदूरपश्चिम प्रदेश सरकारले कालोपत्र गर्दैछ।

प्रदेश सरकारमार्फत निर्माण थालिएको मुख्य सडकको कैलाली पुल नजिक, एलएन चोक, अस्पताल क्षेत्र, जिल्ला प्रशासन, जिल्ला हुलाक, पुरानो फूलवारी बसपार्क र हुलाकी राजमार्ग क्षेत्रको सडकमा खाल्डै खाल्डा छन्।

२०८० साउन २५, ०९:४४
कमेन्ट लोड गर्नुस