सुदूर नेपाललाई विश्वसँग जोड्दै

वसन्त ऋतुमा केआईसिंहको सुन्दरता

केआईसिंह गाउँपालिकामा कूल ७ वडा रहेका छन्। १२७ दशमलव १ वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको केआईसिंह गाउँपालिकाको भु–आकृतिक स्वरुप खोलानाला, नदि तथा पहाडी भू–भाग रहेको छ भने यसको पूर्वमा अछाम र बोगटान गाउँपालिका छ भने पश्चिममा बडीकेदार गाउँपालिका र शिखर नगरपालिका, उत्तरमा दिपायल शिलगढी नगरपालिका र शिखर नगरपालिका र  दक्षिणमा बोगटान गाउँपालिका  रहेको छ।

फोटो: दीपकवहादुर खड्का
फोटो: दीपकवहादुर खड्का
२०७६ वैशाख ८, ०२:४६
कमेन्ट लोड गर्नुस