सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मनाइयो रोपाई महोत्सव (फोटोफिच)

धनगढीः  कैलालीमा राष्ट्रिय धान दिवर तथा रोपाई महोत्सव मनाइएको छ।

 कृषि ज्ञान कृन्द्र, कैलालीको आयोजनामा रोपाई महोत्सव मनाइएको हो।

 जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १ विजौरामा प्रदेशका मन्त्रालयहरुका सचिवहरु, कैलालीका सुरक्षा निकायका प्रमुखहरु तथा किसानको सहभागितामा रोपाई महोत्सव मनाइएको हो।

२०८० असार १५, ०५:४९
कमेन्ट लोड गर्नुस