धनगढीको मुख्य सडकको शिलान्यास (फोटो फिचर)
धनगढीको मुख्य सडकको शिलान्यास गरिएको छ।
प्रदेश सरकारले निर्माण गर्ने सडकको भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले शिलान्यास गरेका हुन्।
शिलान्यास कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीको पनि उपस्थिति थियो।
स्वागत मन्तव्य व्यक्त गर्दै उपप्रमुख कन्दकलाकुमारी राना
जनप्रतिनिधि स्थानीयको उपस्थितिमा शिलान्यास गरिएको हो।
साढे एकाउन्न करोडको लागतमा चारलेनको आधुनिक सडक निर्माण हुनेछ।
फोटोः नारायण अवस्थी
२०८० असार १२, ०४:३८
कमेन्ट लोड गर्नुस