सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मोटरसाइकलसहित अबैध बोईलर कुखुरा बरामद

२०८० असार ७, ११:४३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा मोटरसाइकलसहित अबैध बोईलर कुखुरा बरामद बरामद गरिएको छ।

बिहीवार बेलडाँडी गाउँपालिका–४ वैवाहमा भन्सार छलीका ६५ किलोग्राम बोईलर कुखुरा बेवारिसे अवस्थामा प्रहरीले फेला पारेको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी झिलमिलाबाट खटिएको टोलीले से ३ प १५१४ नम्बरको मोटरसाइकलसहित कुखुरा नियन्त्रणमा लिएको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस