सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भन्सार छलीका सामानसहित एक जना पक्राउ 

२०८० असार ६, १०:२४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका सामानसहित एक जना पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–१७ बासखेडामा बागबाणी–१८ का २० वर्षीय आशीस नेपालीलाई साईकलमा भन्सार छलीका सामन ल्याउदै गर्दा पक्राउ गरिएको हो। अन्दजी १३ हजार ५ सय ४१ मुल्य बराबरका साईकल, अटोको टायर, साईकलको ट्युब, चिनीसहित मंगलवार पक्राउ गरेको हो। नेपालीलाई अस्थायी प्रहरी पोष्ट मझगाँउ कञ्चपुरबाट खटिइएको प्रहरी टोलीले पक्राउ गरेको हो।
 

कमेन्ट लोड गर्नुस