सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाललाई पहिलो सफलता

२०८० असार ३, ०६:०१ खबर संवाददाता

आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोट खेलमा नेपालले दिएको २९१ रनको लक्ष्य पन्छाइरहेको  जिम्बावेलाई पहिलो झड्का लागेको छ।

नेपालका बलर सोमपाल कामीले जिम्बाबेका ओपनर ब्याट्सम्यान जोयलर्ड गुम्बीको विकेट लिएका हुन्। जिम्बावेले ९ ओभरमा १ विकेट गुमाएर ४५ रन बनाएको छ।  
 

कमेन्ट लोड गर्नुस