सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट फेसियल थेरापि उपकरण जफत

२०८० असार १, ०६:४६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुर प्रहरीले फेसियल थेरापि उपकरण जफत गरेको छ।

भन्सार छली गरेर आयात गरिएको सो उपकरण विहिबार जफत गरिएको हो। प्रहरी टोलीले बिशेष सुराकीको आधारमा भीमदत्तनगरपालिका–४ बाट सो उपकरण नियन्त्रणमा लिएको हो।

करिब ६५ हजार मुल्य बराबरको सो उपकरण नियन्त्रमा लिएर भन्सार कार्यालय गड्डाचौकी पठाएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस